Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

स्थानीय चुनावमा को कहाँ खटिने ? (सूचीसहित)

  ५ वर्ष अघि | १० चैत्र २०७८, बिहिबार
न्युज काभ्रे संवाददाता

काठमाडौ । पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष ओलीले को कहाँ खटिने किटान गर्नुभएको हो । जस अनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लाको निर्वाचनमा केन्द्रित हुनुपर्नेछ ।

कुन सदस्य कहाँ खटिन्छन् ?

केन्द्रीय कमिटी सदस्य : जिल्लामा

प्रदेश कमिटी सदस्य : पालिकामा

जिल्ला कमिटी सदस्य : वडामा

वडा कमिटी सदस्य : टोल टोलमा

टोल कमिटी सदस्य : घर धुरीहरुमा

सम्पर्क मन्च सदस्य : पालिकामा

  • न्युज काभ्रे संवाददाता

थप