Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस

  १० महिना अघि | २० पुस २०८२, आइतवार
न्युज काभ्रे

काभ्रे । जेनजी आन्दोलनले गठबन्धन सरकार ढलेपछि देश अहिले निर्वाचनमा होमिएको छ। देशभर चुनावी माहोल तातिरहेको बेला समानुपातिक सांसद हरु सिफारिस पछि प्रत्यक्ष निर्वाचन  प्रतिनिधिसभाका लागि सिफारिस भइरहेको छ।

नेकपा एमालेले पनि देश भरबाट प्रतिनिधि सभाका लागि सासंदहरुको नाम क्षेत्रीय कमिटी मार्फत जिल्ला कमिटीमा पठाएको छ।

काभ्रेमा पनि क्षेत्र नं १ बाट ११ जनाको नाम सिफारिस गरेको छ। भने क्षेत्र  नं २ बाट एकल सिफारिस गोकुल बास्कोटाको नाममा भएको हो। गोकुल बास्कोटाको नाममा बहुमत सदस्यहरुले सिफारिस गरेको हुनाले उहाँलाई हामीले क्षेत्र नं २ प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस गरेका भनी नेकपा एमाले क्षेत्र नं २ संयोजक कृष्णप्रसाद दाहालले बताउनुभयो । 

  • न्युज काभ्रे

थप