Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेकपा एमाले बाट बनेपा मेयर बन्न दश जना उपमेयरमा नौं जनाको दावी

  ५ वर्ष अघि | २४ चैत्र २०७८, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बनेपा नगरमा मेयर र उपमेयरमा दर्जनौं को उम्मेदवारी परेको छ।

मेयरमा दस जना र उपमेयरमा नौ जनाको उम्मेदवारीको घोषणा भएको ह‍ो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाी नेपाली काङ्ग्रेस लाई पराजित गर्दै नेकपा एमालेले सहजै जित हासिल गरेको थियो।

अहिले २०७९ को निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेबाट यति धेरै आकाङ्क्षी हरु देखिएका हुन।


नेकपा एमाले बाट आफुलाई मेयरको उम्मेदवारी घोषणा  गर्नेहरु निम्न छन् 

१.लक्ष्मि नरसिंह बादे 

२.रविन्द्र बैदार

३.सुमित्रा भोछिभया

४.रत्न कुश रन्जित 

५.हरिशरण दाहाल 

६.रामशरण दाहाल 

७.राजन शाक्य 

८.तुला प्र.दाहाल 

९.आत्मराम थापा

१०.रत्न श्रेष्ठ 

उपमेयर का लागि दावेदार

१.विमला सापकोटा 

२.नवराज मानन्धर 

३.शर्मिला मल्लि

४.मनहरी पोटे

५.रोशनी उपाध्याय 

६.राजेन्द्र थापा

७.पुजा हुमगाई

८.सरिता श्रेष्ठ 

९.समीर भुजेल 

बनेपा नगरमा नेकपा एमालेका यति धेरै उम्मेदवारी पर्दा काङ्ग्रेस टुङ्गो छैन।

  • न्युज काभ्रे संवाददाता

थप