Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

स्थानीय चुनावको सरगर्मि सुरु

  ५ वर्ष अघि | ७ चैत्र २०७८, सोमवार
parbati khatiwoda

वैशाख ३० गते हुन गई रहेको चुनाबको चहलपहल सुरुभइ सकेको छ ।  चुनाबको लागि कार्यकर्ताहरु एक आपसमा बहस गरको देखिन्छ । चुनाबको लागि विभिन्न पार्टिहरुले आमसभा गर्दै आएका छन् । जनताहरु लाई पनि कुन पार्टिले जित्ला भनि उत्सुकता बढेको छ । ठाउँ ठाउँमा सभा बैठक हरु गरिरहका छन् । जनताबाट भोट कसरी खसाल्ने भन्ने र उनिहरुलाई कसरी आफ्ना कुराले अगाडि बढाउने भन्ने बारे मनमा जिज्ञासा भएको छ । अहिले चुनाब जित्नका लागि जनताहरुलाई आफ्ना कुराले जित्नि र मासु भात खुवाउन सम्म तत्पर हुने नेता चुनाब सकिएको दिन देखि मुन्टो बटारेर हिड्ने गर्छन् । जनतारुलाइ  समस्या परेको बेलमा सहयोग गर्ने पो नेता हुन् । वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निणर्य सरकारले गरेको हो ।चुनावको मिति तोकिएको दिनसम्म १८वर्ष पुगेका मानिसले मतदान हाल्न पाउने भएका छन् ।निर्वाचन भएको मितिलाई आधार मानेर निर्वाचन आयोगले त्यसको एक साता जेठ ५लाई अहिलेका स्थानीय तहहरुको कार्यकाल समाप्त हुने भएको छ ।

  • parbati khatiwoda

थप