काठमाडौं। तीनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरुको समर्थक विच नै सामाजिक सञ्जालमा द्वन्द्व चर्किएको छ।यसले हर्क र बालेनको घमण्ड को स्वरुप देखिएको सर्वसाधारणको भनाइ छ। काठमाडौं आएर मेयर साम्पाङ धरान फर्केपछि घोचपेच र व्यंग्य चलिरहेको छ ।
- न्युज काभ्रे संवाददाता