Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

अनेमसंघ काभ्रेको अध्यक्षमा बिमला सापकोटा

  ५ वर्ष अघि | १२ चैत्र २०७८, शनिबार
न्युज काभ्रे संवाददाता

काभ्रे । अखिल नेपाल महिला संघ काभ्रेको अध्यक्षमा बिमला सापकोटा दाहाल  सर्वसम्मत चयन हुनुभएको छ ।

 धुलिखेल नगरपालिकाको सभाहलमा भएको छैटौं जिल्ला अधिबेशनबाट विमला सापकोटा दाहाललाई  सर्वसम्मत अध्यक्षमा चयन गरिएको  हो ।

 

जिल्ला अधिवेशनमा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु  महिला नेत्री हरुको उपस्थिति थियो।कार्यक्रमलाई गोकुल बास्कोटा , अशोक कुमार ब्यान्जु लगायतले सम्बोधन गर्नुभएको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप