Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेपाल खेलकुद महासंघ दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न

  ५ वर्ष अघि | ३० फाल्गुन २०७८, सोमवार
न्युज काभ्रे संवाददाता

काठमाडौं – नेपाल खेलकुद महासंघ दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक आइतबार काठमाडौंमा सम्पन्न भयो । 

बैठकको प्रमुख अतिथिका रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्युरो सदस्य एवं खेलकुद महासंघका ईन्चार्ज कमरेड गोकुल बाँस्कोटा एवं विशिस्ट अतिथिका रुपमा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवं खेलकुद महासंघका सह ईन्चार्ज कमरेड रमेश पौडेल  रहेका थिए ।

बैठक नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।बैठकको उद्देश्य संगठनका विभिन्न एजेन्डामा छ्लफल गर्नुका साथै संघको भावी एजेन्डा तय गर्नु रहेको कार्यक्रममा अध्यक्ष  बस्नेतले बताए ।


 साथै उनले खेलकुदका विभिन्न पाटाहरुमा गम्भीर ढंगले काम गर्न नेकोस राष्ट्रिय खेल संघका पदाधिकारीहरुलाई निर्देशन दिए ।कार्यक्रममा अध्यक्ष  बस्नेतले नेकोस राष्ट्रिय खेल संघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै सपथ ग्रहणसमेत गराए ।

  • न्युज काभ्रे संवाददाता

थप