Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

रोशीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु

  ५ वर्ष अघि | ३० फाल्गुन २०७८, सोमवार
[email protected]

काभ्रे : जिल्लाको रोशी गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष डि.बी लामाले गरेका हुन् । 
आजबाट सुरु प्रतियोगिता चैत्र २ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित रोशी माध्यमिक विद्यालयबाट सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिकाका १६ वटा विद्यालय सहभागी हुनेछन् । उक्त प्रतियोगितामा एथ्लेटिक्स, कबड्डी र भलिबल खेलहरु समावेश गरिएको छ ।

थप