काभ्रे । सक्षम बचत र सुप्रिम डेन्टल विच सम्झौता भएको छ।आफ्ना सदस्य हरुकाे स्वास्थलाई मध्येनजर गदै सक्षम साकाेस सुप्रिम डेन्टल केयर द्वारा दोहोरो सम्झौता पत्रमा हस्ताक्षर भएको छ। अब प्रत्येक सदस्य हरुले supreme dental care बाट दाँतको उपचारमा २०प्रतिशत छुट र औषधिमा १०प्रतिशत गरि ३० प्रतिशत सम्म छुट दिईने सझाैता भएकाे छ ।
१. सुप्रिम डेन्टल केयरबाट निम्न सेवाहरुमा छुट उपलब्ध गरिने छ ।
दन्त सेवामा २० प्रतिशत छुट
दन्तविशेषज्ञ सेवामा १० प्रतिशत छुट
औषधी खरिदमा १० प्रतिशत छुट
सक्षम बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी, संचालक समिति, शेयर सदस्यहरु, फरक क्षमता भएकाहरु र जेष्ठनागरिक सदस्यहरुमा निःशुल्क परिक्षण सेवा उपलब्ध गराईने छ।
बालबचतकर्ताहरुको शनिबार निःशुल्क दन्त परिक्षण गरिनेछ र उपचारमा २५ प्रतिशत छुट गरिनेछ ।
- न्युज काभ्रे संवाददाता