Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा सोसीयल युथ काउन्सिलको तेस्रो बार्षिक उत्सव सम्पन्न

  २ वर्ष अघि | २७ पुस २०८१, शनिबार
न्युज काभ्रे

काभ्रे । बनेपा नगरपालिका वडा नं ७ मा कार्यलय रहेको बनेपा सोसियल युथ काउन्सिलको तेस्रो बार्षिक उत्सव सम्पन्न भएको छ।

आज बनेपा नगरपालिका गोशाइथानमा स्वास्थ शिविर राखेर स्वास्थ परिक्षण समेत गरिएको संस्थाका अध्यक्ष प्रगेश श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ काभ्रेका बरिस्ठ उपाध्यक्ष रविन्द्र वैदारको पनि उपस्थिति थियो । संस्थाले स्थापनाको समयमा संस्थालाई सहयोग गर्ने घनश्याम चौप्रधान ,स्वार्गिय गोपाल चौप्रधान को नाममा गरिएको सम्मान छोरा बालगोपाल चौप्रधान, ज्वाहर लाल मानन्धर ,निश्चचल मानन्धर लगायतका व्यक्तिहरुलाई खादा लगाएर सम्मान गरिएको थियोे ।

सोसियल युथ मा आवद्ध व्यक्तिहरु विभिन्न संघ संस्थामा आवद्ध भएकोमा पनि शुभकामना र बधाई ज्ञापन पनि गरिएको संस्थाका अध्यक्ष प्रगेश श्रेष्ठले बताउनुभयो । सोसियल युथले बनेपा आसपासका क्षेत्रमा वृक्षारोपण ,सरसफाइ ,स्वास्थ शिविर लगायतका  कार्यहरू गर्दै आएको छ।


  • न्युज काभ्रे

थप