Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार निर्वाचित

  ५ वर्ष अघि | १३ चैत्र २०७८, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे । नेपाल वन पैदावर उघाेग व्यवसायी महासंघ वाग्मती प्रदेश काे वरिष्ठ उपाध्यक्षमा काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र वैदार निर्वाचित हुनुभएको छ। काभ्रे का युवा नेता सफल व्यवसायी रविन्द्र वैदार बागमती प्रदेशको वरिष्ठ उपाध्यक्ष हुनुभएको हो।

नेपाल वन पैदावर उघाेग व्यवसायी महासंघ वाग्मती प्रदेश काे अधिबेशनबाट अध्यक्ष मा  प्रकाश रायमाझी , बरिस्ठ उपाध्यक्षमा रविन्द्र बैदार, उपाध्यक्ष  रूद्रहरी भण्डारी , सचिव कृष्ण प्रसाद कालाखेती, काेषाध्यक्ष  बिमल तमाड. र सह सचिव मा श्री बिष्णु बहादुर  राई सर्वसम्मत निर्वाचित हुनुभएकाे हो।


  • न्युज काभ्रे संवाददाता

थप