Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा पनौतीमा दुई जना पक्राउ

  ४ वर्ष अघि | ६ असार २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे : नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय राजकुमार हुमागाईँसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा हुमागाईसंगै गोरखाको बारपाक सुलिकोट– ७ का ३७ वर्षीय विकाश अमगाईं र वनस्थलीका ४० वर्षीय मोहन पुडासैनी

रहेका छन । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।


महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका हुमागाईँसँग बिएको र अमगाईंसँग प्रोफिसेन्सी डिग्रीको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ। कोइरालाका अनुसार अनुसन्धानमा नक्कली  प्रमाणपत्र बनाउने धन्दा पुडासैनीले गरेका थिए। 


  • न्युज काभ्रे संवाददाता

थप