Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

पनौती र धुलिखेलका महिलाहरुलाई जिवित फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर

  ४ वर्ष अघि | २ साउन २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे : जिल्लाको पनौती र धुलिखेल नगरपालिकाका महिलाहरुलाई जिवित फाउन्डेसनले आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिवित फाउन्डेसनको आयोजनामा यी दुई नगरपालिकामा स्त्री तथा प्रसुती रोग, बोझोपन तथा महिलाहरुको लागि पि.ए.पि. स्मेयर परीक्षण सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

पनौती नगरपालिकामा उक्त शिविर आजबाट सुरु भएको छ भने धुलिखेल नगरपालिकामा श्रावण ४ गतेबाट सञ्चालन गरिने फाउन्डेसनले जनाएको छ । यी दुई नगरपालिकाका विभिन्न वडामा फरक फरक दिनमा शिविर सञ्चालन हुनेछ । दुवै पालिकामा स्वास्थ्य शिविर एक महिनासम्म सञ्चालनले फाउन्डेसनले जानकारी दिएको छ।

शिविर सञ्चालन हुने स्थान र तालिका  : 

  • न्युज काभ्रे संवाददाता

थप