Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

म्यादी प्रहरीका लागि काभ्रेमा आज ५ सय ८९ जनाले दिए आवेदन

  ५ वर्ष अघि | ८ चैत्र २०७८, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रे : स्थानीय तहको निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्ना कार्यको आज तेस्रो दिन हो । जसका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा आज ५ सय ८९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

म्यादी प्रहरीका लागि काभ्रेमा आज १ सय ९३ जना महिला र ३ सय ९६ जना पुरुष गरी ५ सय ८९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार हालसम्म म्यादी प्रहरीका लागि १६ सय ४८ जनाले आवेदन दिइसकेका छन् । पहिलोे दिन ४ सय ५० जना र दोस्रो दिन ६ सय ९ जनाले म्यादी प्रहरीका लागि आवदेन दिएका थिए । स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १४ सय ९५ म्यादी प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप