Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

आफ्नै सासुको हत्या अभियोग पक्राउ परेका ज्वाईं

सासू मार्ने ज्वाई

  २ वर्ष अघि | ७ पुस २०८१, आइतवार
न्युज काभ्रे

काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ गैरीगाउँ घिसिङ टोलमा ज्वाइँले आफ्नै सासूको हत्या गरेका छन् । गत मंसिर ३० गते आफ्नै ज्वाइँ मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ का सुकबहादुर तामाङले सासू ५२ वर्षीया तीनमाया तामाङलाई मुक्का प्रहार गरी हत्या गरेका हुन् ।

२८ वर्षीय सुक बहादुरले सासू आमाले सधैं गाली मात्रै गरिरहने गरेको र उक्त दिन पनि गाली गरेकाले मुक्का प्रहार गरी टाउको थाममा ठोक्काई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।


  • न्युज काभ्रे

थप