Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

ढुङ्गा खानिबाट आएको पहिरोका कारण एउटा घरमा क्षति दुई जनाको मृत्यु

  ४ वर्ष अघि | ३० भदौ २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

 काभ्रे ।  जिल्ला काभ्रे बेथानचोक गाउँपालिका वडा नं ४ चलाल गणेशस्थान स्थित चलाल गणेशस्थान मा रहेको ढुङ्गाखानि बाट  राती १  बजे तिर ढुङ्गा खानिबाट पहिरो आई एउटा घरमा क्षति पुगेको र एक जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ।

निर बहादुर तामाङको ढुङ्गा माटोले बनेको तिन तले कच्ची घर पुर्णरुपमा क्षती भएको खबर प्राप्त भएको ।

उक्त घरमा बस्ने  लादुलुङ तामाङ(ठुलिमाया) घाईते भई उपचारलाई शिर मेमोरियल अस्पताल बनेपा  पठाईएको टाउकोमा चोट अवस्था गम्भिर अबस्थामा अस्पतालमा मृत्यु भएको छ।

लादुलुङ तामाङ को  छोरा बर्ष ४४ को निर बहादुर तामाङ घटनास्थलमा मृत अवस्था रहेको पनि प्रहरीले जनाएको छ।

 ४० बर्षकी छोरी साबित्री तामाङ पहिरो ले पुरिएको अबस्थामा फेला नपरेको घाइते अबस्थामा रहेको बताइएको छ।

  • न्युज काभ्रे संवाददाता

थप