Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बाग्मती प्रदेश स्तरीय फुटबल खेलमा सहभागी हुँदै माउन्ट एभरेस्ट एफ सी का खेलडी

  २ वर्ष अघि | ८ पुस २०८१, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे ।माउन्ट एभरेस्ट एफसी क्लबले प्रदेशस्तरीय लिग प्रतियोगिताको लागि खेलाडीहरूलाई आवश्यक पर्ने टिसर्ट ब्याज प्रदान गरी विदाई गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको लिग चेनपेन भएको हैसियतले बागमती प्रदेशको लिग खेल्न जान लागेको टोलीलाई आज एक कार्यक्रमका बीच बनेपाबाट विदाई गरिएको हो। कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने उद्योग वाणिज्य सङ्घ काभ्रेका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।


काभ्रेपलाञ्चोक जिल्लाको लिग च्याम्पियन हुँदै माउन्टर एभरेस्ट एफसी क्लब बागमती प्रदेशको लिग खेल्न पुगेको हो। अध्यक्ष स्तरमा पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो उहाँले यस अगाडि भएका विभिन्न प्राक्टिस खेलहरूमा खेलाडीहरूले निकै मेहनत गरेको र राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो।


  • न्युज काभ्रे संवाददाता

थप