Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

युएम बचत तथा ऋण सहकारी संस्था भकुण्डे सेवा केन्द्रको बार्षिक साधारणसभा

  ४ वर्ष अघि | २७ भदौ २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे । बनेपा नगरपालिका वडा नं १० मा केन्द्रीय कार्यलय रहेको युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा धमाधम भइरहेको छ।

 जिल्लामा भएका शाखाहरुको सेवा केन्द्रमा साधारणसभा धमाधम भइरहेको हो।

१७ हजार सदस्य ९२ करोडको कारोबार चार वटा सहकारीको एकीकरणपछि काभ्रेपलान्चोक जिल्ला र सिन्धुपाल्चोकबाट सेवा प्रदान गरेको युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा भकुण्डे सेवा केन्द्र मा आज भएको हो ।

युएम बचतको भोलि चौतारामा बार्षिक साधारणसभा हुने कार्यतालिका छ।

  • न्युज काभ्रे संवाददाता

थप