काठमाडौ । ललितपुरकाे सातदोबाटो काे आई एच एम कलेजमा ऐला कुक बुककाे आलि देखि थाली सम्म सम्पन्न भएकाे छ ।
बिबिसि च्याम्पियन मास्टर सेफ सन्ताेष शाह काे अैला नेपाली कुक बुक वाट ग्लाेवल नेपालिज सेफ फेडरेसनका केन्द्रीय अध्यक्ष सेफ लक्ष्मण प्रसाद भण्डारीको आलि देखि थाली सम्म कन्सेप्ट लाई जाेडेर सात कोर्सको नेपाली खाना तयार गरिएकाे थियाे ।
उक्त नेपाली परिकारहरू आलु चप सागवाला ,आलस र लौकाकाे सुप,माछा तरूवा,खसिकाे पक्कु संग करिवरि र गाेल्भेडा भात,कटहर पाेलेकाे संग कागुनाे र सिस्नाे आलु ,तराई मालपुवा र रवरि ,मसला चिया बनाईएकाे थियाे ।
खाना बनाउने कार्यक्रम सेफ एशाेसियसन अफ नेपालका अध्यक्ष सेफ श्याम लामा,ग्लाेवल नेपालिज सेफ फेडरेसनका केन्द्रीय अध्यक्ष भान्से लक्ष्मण प्रसाद भण्डारी,महासचिव सेफ माेहन गजुरेल ,सेफ जित बहादुर मुक्तान,सेफ महेश शाह,सेफ विकास डंगोल ,पुर्व ईटहरि वाट सेफ प्रेम कुमार लिम्बू काे उपस्थित रहेको थियाे ।
नेपाली खानाकाे प्लेटिङ र प्रिजेनटेसनले नेपालका तारे हाेटल सम्मकाे यात्रा गर्ने कलेजका सिईअाे सुराच प्रसाईँ ले बताउनु भयाे ।
- न्युज काभ्रे संवाददाता