Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा सोसियल युथ काउन्सिलले गर्यो बृहत वृक्षारोपण कार्यक्रम

  ४ वर्ष अघि | २१ साउन २०७९, शनिबार
न्युज काभ्रे संवाददाता

काभ्रे । बनेपा सोसियल युथ काउन्सिलले बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ।

बनेपा नगरपालिका वडा नं ५ र ९ को सिमाना रहेको देउराली डाँडामा(मगर गाउँ माथि) आज वृक्षारोपण कार्यक्रम गरेको सोसियल युथ काउन्सिल का अध्यक्ष प्रगेश श्रेष्ठले बताउनुभयो ।


वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघ काभ्रेका महासचिव युवा व्यवसायी रविन्द्र वैदारको उपस्थिति थियोे ।


सोसियल युथ काउन्सिलले समाजमा युवाहरूलाई उत्प्रेरित गर्ने कामहरु गर्दै आएको छ।

आज सुन्तला ,कपुर, धुपि,आँप ,रिठ्ठा ,काइयो प्रजातिका  विरुवाहरु वृक्षारोपण गरिएको युथ काउन्सिलका सल्लाहकार साजन मुस्याजुले बताउनुभयो ।

बनेपाको सुन्दरता बढाउन र पर्यटन व्यवसाय लाई फस्टाउन को लागि युवाहरूले वृक्षारोपण गरेका हुन।

बनेपा बाट नजिकै पिकनिक्क जान , मर्निङ वाक जान , बनेपाको सुन्दरता हेर्ने को लागि देउराली डाडाँ मनोमहक छ।


  • न्युज काभ्रे संवाददाता

थप