Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपाको भैसिपाटीमा ट्रकको ठक्करबाट बाइकमा सवार एकको मृत्यु

  ४ वर्ष अघि | १० साउन २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

बनेपा वडा नं १३ भैसेपाटीमा भक्तपुर तर्फ जादै गरेको ट्रक र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएकोे छ । मंगलबार बेलुका ७ बजे तिर बनेपा बाट भक्तपुर तर्फ जादै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रक र बा ६७ प २८९२ नम्बरको मोटरसाइकल ठोकिदा उपचारको क्रममा बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिल्वालले जानकारी दिए । उपचारको क्रममा रोशी गाउँ पालिका वडा नं १ का बर्ष १८ को कृष्ट लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लामा मोटरसाइकलमा पछाडी सवार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रोशी १ कै बर्ष २६ को एण्डी लामाको बनेपा अस्पतालमा उपचार भईरहेको छ । ट्रक र चालकलाई बनेपा प्रहरीको नियन्त्रणमा रहेको दुर्घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ट्राफिक प्रमुख सिल्वालले जानकारी दिए ।

  • न्युज काभ्रे संवाददाता

थप