Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

ऐला कुक बुककाे आलि देखि थाली सम्म

  ५ वर्ष अघि | १७ चैत्र २०७८, बिहिबार
न्युज काभ्रे संवाददाता

काठमाडौ । ललितपुरकाे सातदोबाटो काे आई एच एम कलेजमा ऐला कुक बुककाे आलि देखि थाली सम्म सम्पन्न भएकाे छ ।

  बिबिसि च्याम्पियन मास्टर सेफ सन्ताेष शाह काे अैला नेपाली कुक बुक वाट ग्लाेवल नेपालिज सेफ फेडरेसनका केन्द्रीय अध्यक्ष सेफ लक्ष्मण प्रसाद भण्डारीको आलि देखि थाली सम्म कन्सेप्ट लाई जाेडेर सात  कोर्सको  नेपाली खाना तयार गरिएकाे थियाे ।

उक्त नेपाली परिकारहरू आलु चप सागवाला ,आलस र लौकाकाे सुप,माछा तरूवा,खसिकाे पक्कु संग करिवरि र गाेल्भेडा भात,कटहर पाेलेकाे संग कागुनाे र सिस्नाे आलु ,तराई मालपुवा र रवरि ,मसला चिया बनाईएकाे थियाे ।

खाना बनाउने कार्यक्रम सेफ एशाेसियसन अफ नेपालका अध्यक्ष सेफ श्याम लामा,ग्लाेवल नेपालिज सेफ फेडरेसनका केन्द्रीय अध्यक्ष भान्से  लक्ष्मण प्रसाद भण्डारी,महासचिव सेफ माेहन गजुरेल ,सेफ जित बहादुर मुक्तान,सेफ महेश शाह,सेफ विकास डंगोल ,पुर्व ईटहरि वाट सेफ प्रेम कुमार लिम्बू काे उपस्थित रहेको थियाे ।

  नेपाली खानाकाे प्लेटिङ र प्रिजेनटेसनले नेपालका तारे हाेटल सम्मकाे यात्रा गर्ने कलेजका सिईअाे सुराच प्रसाईँ ले बताउनु भयाे ।

  • न्युज काभ्रे संवाददाता

थप