Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा हेल्थ केयर पाँचौ वर्षमा प्रवेश

  ४ वर्ष अघि | २७ साउन २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे । बनेपा नगरपालिकाको मुटुमा रहेको बनेपा हेल्थ केयर चार बर्ष पूरा गरि पाँचौ बर्षमा प्रवेश गरेको छ।

सुलभ शुल्कमा उच्च स्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै बिरामिहरुको आशा र भरोसाको स्वास्थ्य संस्थाको रुपमा चिर परिचीत बनेपा हेल्थ केयरले आफ्नो चौथो वाषिर्कोत्सव मनाएको हो । 

सम्पूर्ण कर्मचारी तथा चिकित्सक सँग आफ्नै कार्यालयमा चौथो बार्षिक उत्सव मनाएको छ।

बनेपा हेल्थ केयरले प्रत्येक बर्ष उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै आएकोमा २०७८ सालको उत्कृष्ट कर्मचारी समेत घोषणा गरेको छ।

  यो वर्ष उत्कृष्ट कर्मचारीको रुपमा आकस्मिक उपचार विभाग कि  नर्सिङ इन्चार्ज कल्पना थापा हुनुभएको छ । उहाँलाई प्रमाणपत्र, ट्रफि तथा नगद ५००० सहित सम्मान गरिएको थियो । 

आउने दिनहरुमा अझ बढी सेवा बिस्तार गरि बिरामीको सेवा गर्दै जानेमा अझ बढि प्रतिबद्ध भएको  संस्थाका अध्यक्ष जितेन्द्र कुमार थापाले जानकारी दिनुभयो ।

 बिरामीहरुको सेवा गर्नु हामी स्वास्थ्य कर्मीको कर्तव्य हो र सोहि कर्तव्य  बोध गरि सेवा भाव लिई हामी अगाडि बढी बिरामीको सेवा सधैं गर्ने प्रतिबद्धता  बनेपा हेल्थ केयरका प्रबन्ध निर्देशक शिव पौडेल ले गर्नुभयो   ।

  • न्युज काभ्रे संवाददाता

थप