Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

आध्यात्मिक प्रतिष्ठानमा श्रीदेवि नवाह महायज्ञ हुदै

  ५ वर्ष अघि | १३ चैत्र २०७८, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे ।खड्पु चोक बाट एक किलोमिटर माथि आध्यात्मिक प्रतिष्ठान बनेको छ।

विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान, मूल आयोजक समितिले श्रीखण्डपुरमा रहेको विन्ध्यवासिनी मन्दिरमा आउँदो चैत्र १९ देखि २७ सम्म श्री देवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाका अनुसार आध्यात्मिक चेतना एवं पर्यटन विकासका लागि विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान स्थापना गरिएको बताउनु भयो । समितिले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयमा जानकारी गराएको हो ।

उक्त आध्यात्मिक प्रतिष्ठान एक रोपनी क्षेत्रफलमा रहेको छ।

  • न्युज काभ्रे संवाददाता

थप