Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जनचेतना युवा समुहको ३० औं साधारणसभा सम्पन्न

  २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार
न्युज काभ्रे

  धुलिखेल -८बडाल गाउँको ३० औं साधारण  सभा सस्थाका अध्यक्ष  रमेश प्रसाद न्याेेेे पानेको सभापतित्वमा तथा  धुलिखेल नागरपालिकाका प्रमुख  अशोक कुमार ब्यान्जुको प्रमुख आतिथ्यतामा सनिबार सम्पन्न  भयो।सस्थाका उपाध्यक्ष  रमेशप्रसाद बडालले स्वागत मन्तव्य राख्नु भयो।सचिब नवराज  बडालले प्रगति प्रतिवेदन ,कोषाध्यक्ष नवीन बडालले आब २०८०/२०८१ लेखापरीक्षण प्रतिवेदन  प्रस्तुत  गर्नु भयो।६५ हजार ७सय२३ आय ब्यय विवरण  प्रस्तुत  भएको कुरा सह सचिव  मोहन गजुरेलले बताउनु भयो।

प्रमुख  अतिथी ब्यान्जुले बिकास सबैको साझा हो भन्ने चेतना फैलाउँदै एकताबद्द भइ अघि बढेमा बिकास  र समृद्धि तीब्ररूपमा  हुने बताउनु भयो जनचेतना सस्थाले स्थानीय ब्याक्तीको बिश्वास जितेकै कारण  वडाको समग्र बिकासमा समन्वयत्मक भुमिका र सस्थाको स्थाइत्व सम्भब भएको कुरा प्रमुख  अतिथी ब्यान्जुले उल्लेख  गर्नु भयो।

वडा अध्यक्ष  बिनोद गौतमले आफू निर्वाचित भएपछि भौतिक  पुर्बाधार बिकासले गति लिएको बताउनु भयो। सस्थाका सस्थापक अध्यक्ष  उद्दब प्रसाद बडाल र पुर्ब अध्यक्ष  सधुराम बडालले मन्तव्य  राख्नु भएको थियो ।२०५३ सालमा स्थापना  भएको  सस्थामा हाल सम्म १सय ४७ आजीवन सदस्य  रहेका छ्न।एक हजार एक तिरेपछि  आजीवन  सदस्य  बन्न सकिने छ।

  • न्युज काभ्रे

थप