Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

वैवाहिक जीवनमा बाँधिए अभिनेत्री नीता र ज्योतिषी हरिहर

  ४ वर्ष अघि | २४ असार २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काठमाडौं । अभिनेत्री नीता ढुंगाना वैवाहिक बन्धनमा बाँधिएकी छन् । अभिनेत्री ढुंगानाले शुक्रबार (आज) ज्योतिषी एवं अभिनेता हरिहर अधिकारीसँग विवाह गरेकी हुन् ।


नीता र हरिहरको काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा विवाह भएको हो । विगत चार वर्षदेखिको प्रेम सम्बन्धलाई नीता र हरिहरले दाम्पत्य जीवनमा परिणत गरेका हुन् ।

उनीहरुको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।

  • न्युज काभ्रे संवाददाता

थप