Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बैकिंङ कसूर मुद्धामा फरार रहेका धुलिखेलका एक जना पक्राउ

  ५ वर्ष अघि | ७ बैशाख २०७९, बुधबार
न्युज काभ्रे संवाददाता

काभ्रे : बैकिंङ कसूर मुद्धामा फरार रहेका काभ्रे जिल्लाका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नं ४ का ३२ वर्षीय भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार बैकिंङ कसूर मुद्धामा थापालाई उच्च अदालत पाटनले २०७८ असोज ८ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका थापालाई बैशाख ५ गते धुलिखेल नगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप