Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

काभ्रे प्रहरीले गर्‍यो हराएको मोबाइल समन्धित धनिलाई फिर्ता

  ४ वर्ष अघि | ३१ साउन २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

धुलिखेल – काभ्रे प्रहरीले विभिन्न स्थानबाट हराएको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  प्रहरीले हराएको ११ वटा मोबाइल बरामद गरेर सम्बन्धित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बोलाएर हस्तान्तरण गरेको हो ।  

मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा उक्त मोबाइल जिल्ला भित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद भएको थियो । कुनै  मोबाइल लामो समयमा भेटिएको छ भने कुनै कम समयमा फेला परेको हो। अधिकांश चोरी भएर हराएका समन्धित मोबाइल धनिको भनाई छ।
मोबाइल धनीलाई कार्यालयमा बोलाएर वितरण गरिएको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । 

  • न्युज काभ्रे संवाददाता

थप