Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा ३ जनाको मृत्यु १५ जना गम्भीर घाइते

  ४ वर्ष अघि | ८ साउन २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटर किच्दा ३ जनाको मृत्यु  १५ जना गम्भीर घाइते भएका छन् ।

सल्लाघारीबाट दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ग्रिन ल्यान्ड होटल नजिकै रुखले किचेको थियो ।

प्रहरीले १५ जनालाई अस्पताल भर्ना गरिएको जनाएको छ ।

भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेका अनुसार घाइतेहरूको डा. युवा मुडा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप