Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जिल्ला प्रहरी कार्यलय काभ्रेमा आर्थिक अपराध र ATM सुरक्षा समन्धि अन्तरक्रिया कार्यक्रम

  ४ वर्ष अघि | १६ साउन २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे । जिल्ला प्रहरी कार्यलय काभ्रेमा आर्थिक अपराध र ATM सुरक्षा समन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रशिक्षण हलमा अन्तरक्रिया सम्पन्न भएको हो।

कार्यक्रम प्रहरी प्रमुख चक्रराज जोशी प्रमुख आतिथ्यमा भएको थियो ।

 काभ्रेपलाञ्चोक जिल्लामा रहेका बिभिन्न बैंक तथा वित्तीय संस्थाका  शाखा प्रबन्धक तथा प्रतिनिधीहरुको उपस्थितमा बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ् सुरक्षा, आर्थिक अपराध र ATM सुरक्षा सम्बन्धी १ (एक) दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अपराध अनुसन्धानमा बैंक तथा वित्तीय संस्थाको भूमिकाको सम्बन्धमा प्रकाश पार्दै बैंक तथा वित्तीय संस्थाहरुको विधमान  सुरक्षा अवस्थाको समीक्षा प्रहरी प्रमुख चक्रराज जोशीले  गर्नु भएको थियो ।

 प्रहरी नायव उपरीक्षक हरी खतिवडाले नेपालमा भइरहने आर्थिक अपराधहरु, अपराधको न्युनिकरणमा बैंकिङ शिक्षाको महत्व र ATM Banking Security का सम्बन्धमा प्रस्तुतिकरण दिनु भएको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप